सखुवानन्कारकटी गाउँपालिकामा दोस्रो कार्यकालको लागि पुनः केदार यादव बिजय

  • जेठ ४, २०७९
  • ४३८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । सखुवानन्कारकट्टी गाउपालिका नेकपा  एकिकृत समाजवादी पार्टीले बिजय हासिल गरेर कलम  सिरहामा खाता खोलेको छ । अध्यक्षमा एकिकृत समाजवादीका केदार यादव २६ भोटको मतान्तरले विजयी भएका हुन् । निवर्तमान अध्यक्ष समेत रहेका उनले ३ हजार ४०७ मत ल्याएका छन् । ०७४ को निर्वाचनमा यादव तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सत्रुधन प्रसाद साहले ३ हजार ३८१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी निलम यादव ३ हजार ४६२ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी एकीकृत समाजवादीकी प्रमिला यादवले ३ हजार २२६ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...