एमस्टार टेलिभिजनको वार्षिक उद्दघाटन समारोह सम्पन्न

  • वैशाख ४, २०७९
  • ७७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिनोद मण्डल वैशाख 4 । सिरहाको गोलबजारमा रहेको एमस्टार टेलिभिजनको वार्षिक उद्दघाटन समारोह सम्पन्न भएको छ । बिटु सिंहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आम सञ्चार प्राधिकरण मधेश प्रदेशका श्याम सुन्दर यादव विशिष्ट अतिथि सिरहाका प्रमुख जिल्ला अधिकारी लाल बाबु कवाडी लगायत अथितीहरुमा सिरहाका सुरक्षा निकायका प्रमुख ज्यूहरु, नेपाल पत्रकार महासंघ सिराहाका अध्यक्ष मनोज वनैता ,वरिष्ट पत्रकार दिनेश्वर प्रसाद गुप्ता पत्रकारहरु शिब दयाल यादव, गणेश शाह ,विरु यादव,सोनु मिश्रा, रामपूकार यादव ,नागरिक अधिकार मञ्च सिरहाका प्रमुख रहमुल राईन , स्वाधीन किशान सिरहाका चण्देश्वर महतो लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको उद्घोषण बिनोद मण्डलले गरेका थिए भने स्वागत मन्तव्य गुमस्ता यादवले राखेका थिए । कार्यक्रमको शुरुमा गम्छाले अथितीहरुलाई सम्मान गर्दै अन्त्यमा सम्मान पत्र वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...