धनगढीमाई 14 मा उदाएका चर्चित नेता अमित ठकुरी

  • वैशाख ३, २०७९
  • ४५९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिनोद मन्डल ।वैशाख 3 । राजनीतिक व्यवस्था परिवर्तनसँगै आम समाजको परिवर्तन चाहने नेता हुन अमित ठकुरी । सिरहाको धनगढीमाई 14 मा नेपाली कांग्रेस निकट राजनीति गर्दै आएका अमितको उच्च व्यक्तित्वको कारण जनता यतिबेला अमितलाई आफ्नो प्रतिनिधिको रूपमा अगाडि ल्याउन वैशाख 1 गतेदेखि नियमित शुभकामना दिन जनता ओर्लिएका छन् । घर दैलोमा व्यस्त देखिएका नेता यतिबेला आम मानिसको रोजाइको पात्र बनेका छन् । सबैले यतिबेला उनको नेतृत्वको चौतर्फी चर्चा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...