ओझेलमा धार्मिक स्थल

  • वैशाख ३, २०७९
  • ६०३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल वैशाख 3 । सिरहाको धनगढीमाई 12 मा रहेको शिव मन्दिर विकासको अभावमा ओझेलमा परेको छ । धनगढीको ठटीयामा उद्दघाटन गरी शिव स्थापना भएको शिव मन्दिर निर्माणको अभावमा जीर्ण बनेको छ । मन्दिरमा तत्कालका लागि टहरा बनाएर उद्दघाटन गरियो तर उक्त मन्दिरको व्यवस्थापनको लागि वडा अध्यक्ष राजु श्रेष्ठलाई पटक पटक स्थानियले मन्दिर निर्माणको लागि आग्रह गर्दा पनि हालसम्म मन्दिर व्यवस्थापन नहुनु चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...