बिष्णुपुर गाउँपालिकामा बिकासको त के कुरो जोराको जोरा चप्पल खिइयो भेटेन्न गुद्री भन्छिन

  • चैत १५, २०७८
  • १३२६ पटक पढिएको
  • राम पुकार यादव
alt

    बाटो हिँडिरहेकी हुन्छिन महिला।सडकमा रहेको गिट्टीले उसको पैताला कुँडिरहेको हुन्छ।तिनिहरु हालको स्थानीय तह र त्यसमा भएको बिकास दर्दिला महसुस गरिरहेकी हुन्छिन तिनीहरु ! ती समस्या बाट कसरी मुक्ती पाउँछ भने कुरा तिनीहरुको मनमा टोकसिरहेको हुन्छ।तिनीहरु हुन यसै बिष्णुपुर गाउँपालिकाकी नारिहरु! लकिता शर्मा र सबिता देबि।अचेल तिनीहरु पैताला कुँडिने बाटोमै एक पत्रकार भेटछिन।सुनाउन थाल्छिन पीडा।तिनीहरु किसान परिवारको रहेकिले कृषि र जिबिकोपार्जनमा स्थानिय जनप्रतिनिधिहरुको भुमिका के हो भन्छिन।खानेपानीको लागि अहिले पनि अर्काको टुवेल मा अशब्द सुनिरही बताउँछिन।तिनीहरुले भन्छिन कल दिन्छु प्रतिबद्धता गरेको पाँच बर्ष ओरालो लागिरहेको बेला सम्म पनि भेट नगरेको जनप्रतिनिधि हाम्रो लागि सँताप नै हो भन्छिन।ती जनप्रतिनिधि हुन वडा नम्बर ४ को वडा अध्यक्ष राज कुमार यादव (गुद्री) । धोती कुर्ता गम्छामा हरदम सजेर हिन्ने वडा अध्यक्ष गुद्री हेर्नमा र प्रतिबद्धता गर्नमा सुशील देखिए पनि समाजिक कोपिला चुँडिएको हो उनको,भन्छिन महिलाहरू !IMG20220329145638 त्यसै बखत सिचाइको लागि मोटर बाँडिरको अवाज सुन्छन।अवाज हुन्छन सोही ठाउँको प्रसुराम महरा र कृष्ण साहको।उहाँहरुको अवाज सुन्दै खुशिले झसँग हुन्छिन।बिकासको त के कुरा जोराको जोरा चप्पल खिइयो भेटेनन गुद्री भन्छिन।तिनीहरु !पालिका अध्यक्ष जागेश्वर यादवको त कुरै छौडौं भन्छिन,तिनीहरु । कौशल पबित्रताले भरिएकी नारीहरु लगायत समाज को पीडा बुझ्ने कुशल शासकको खोजिमा छन गाउँपालिका बासिहरु!

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...