काँग्रेस नेता भन्छ,पार्टी प्रती आस्था र बिश्वास राखौ जित सुनिस्चित

  • चैत १५, २०७८
  • ६०२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स /सिरहा ।काँग्रेस नेता भन्छ,पार्टी प्रती आस्था र बिश्वास राख्नेको जित सुनिस्चित ।हिजो सोमबार बिष्णुपुर गाउँपालिका वडा नम्बर २ योग भबनमा पालिका प्रत्यासी राम चन्द्र यादवको अध्यक्षतामा आयोजित घर घर जाउ काँग्रेस जिताउ कार्यक्रममा जिल्ला सभापति राम चन्दर यादवले इखले बीस न खाउ पार्टी कार्यकर्ताहरुलाइ सुझाएका थिए।उहाँले छरिएर रहेको काँग्रेस नेता कार्यकर्ताहरुलाइ छतिसको आँकडाको खेलमा न बसि पार्टी लाई जिताउन मम भै एक ढिक्का हुन जरुरी रहेको धारणा प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...