कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ डुमाईमा टोल कमिटी गठन

  • चैत १२, २०७८
  • ४३४ पटक पढिएको
  • अजय मिश्रा
alt

कृष्णनगर, चैत्र १२ ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघ का कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको पहलमा १३ सदसिय टोल कमिटी गठन गरिएको छ l अध्यक्षमा परमात्मा पासवान, उपाध्यक्षमा चन्द्र प्रकाश तिवारी, सचिवमा अनित शर्मा, सह सचिवमा दुर्गा प्रसाद उपाध्याय, कोषाध्यक्षमा शिवचरन कहाँर, सदस्यहरूमा नवल किशोर मिश्र, राजेश मिश्र, राम भरोसे आरख लगायत १३ सदसिय टोल कमिटी डुमाईमा गठन गरिएको नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवाल ले जानकारी दिनुभयो l

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...