द कन्टेन्ट नेपालको बेजोड प्रस्तुति नैनासे नैना मिलके

  • पुस १९, २०७८
  • १०६२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिनोद मण्डल पुस १८ । थारु भाषाको भिडियो गीत नैनासे नैना मिल्के छायांकनको अन्तिम तयारी पूरा भएको बुझिएको छ । आम युवाको चाहनालाई मध्यनजर राख्दै आधुनिक युगमा थारु युवा लगायत नेपाली कला संस्कृतिलाई समेटेर बनाइएको शोर्ट फिल्म भुपेन चौधरी द्धारा निर्देशन गरिएको हो । एकदर्जन बढी कलाकारद्वारा अभिनीत एल्बममा कलाकारहरु भुपेन चौधरी ,लोक जी मगर ,साजन शाह ,अशोक परियार ,उषा चौधरी ,रुदल चौधरी ,अस्मिता चौधरी ,नवीन चापागाईं रहेका छन् भने उक्त मुभी बनाउनमा रामजी प्रजापतिको विशेष सहयोग समेत रहेको बुझिएको छ । उक्त मुभीको आउँदो माघ ५ गते रिलिज हुने कुरा आयोजक कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...