बिष्णुपुर गाउँपालिकाको खोरियामा ट्याक्टर पल्टिँदा एक चालकको मृत्यु

  • पुस १०, २०७८
  • ५६७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा:पुस १० /प्रदेश टाइम्स ।सिरहाको खोरियामा ट्याक्टर पल्टिँदा एकको मृत्यु भएको छ। चलिरहेको ट्याक्टर अनियंत्रित भै पोखरीमा खस्दा ट्याक्टर चालक मनोज महतोको मृत्यु भएको छ ।  ट्याक्टर चालक मनोज महतो कर्जनहा नगरपालिका वडा नम्बर १० प्रयागपुर बस्ने पशुपति महतोको छोरा रहेको बुझिएको छ। दुर्घटनामा परेका ट्याक्टर पोखरीको पानीमा गहिरिएर रहेकाले कर्जनहाको ट्याक्टर बिष्णुपुर गाउँपालिका खोरिया तिर किन आएको ट्याक्टर सबार चालकको मृत्यु भएपछि बुझ्न अप्ठ्यारो भैरहेको इप्रका बिष्णुपुरले जनाएको छ। बताएको छ। नम्वर  खुल्न नसकेको प्रहरीले बताएको छ । पोष्टमार्टमको लागि शब पठाइएको र  घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...