महतो द्वारा साना किसान सहकारीलाई २ कठ्ठा जग्गा दान

  • मंसिर १३, २०७८
  • ४१२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

शम्भु चौधरी लहान १४ र्मसिर । साना किसान कृषि सहकारी संस्था लि. भवानिपुर प्रध धनगडीमाई नपा १ सिरहालाई सोहि वडाका रामबाबु महतोले करिब १० लाख पर्ने २ कठ्ठा जग्गा अनुदानमा दिएको छ ।

साविक भवानिपुर प्रधका सम्पुर्ण शेयर धनिहरुलाई सर्वसुलभ तरिकाबाट पहुच होस भन्ने उदेश्यले सो जग्गा अनुदानमा दिएको हो । सहकारीको १२ औँ वार्षिक साधारण सभा कार्यक्र्रममा महतोले सो जग्गा दिने घोषना गरेको हो ।

जग्गा बाखर भवानिपुर जाने सडक खण्ड अन्तर्गत १२ कठ्ठाको क्षेत्रफल मध्ये पश्चिम तर्फबाट २ कठ्ठा जग्गा निस्वार्थ भावनाले सहकारीलाई दिएको महतोले बताए ।

महतो सहकारी संस्थाको लेखा संयोजक पदमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...