बिष्णुपुरमा ३० औं अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको रयालि तथा अन्तरक्रिया कार्यक्रम

  • मंसिर ११, २०७८
  • ९४६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स १०,मंसिर सिरहा। सिरहाको बिष्णुपुरमा घरै देखी शुरु गरौं महिला विरुद्धको हिंसा अन्त्य गरौं भन्ने नाराका साथ ३० औं अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान अन्तरगत र्यालि तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।FB_IMG_1637970409155 बिष्णुपुर गाउँपालिकाको आयोजना तथा ओरेक परियोजना सिरहा तथा महिला सशक्तीकरण संस्था बिष्णुपुरको सहकार्यमा कार्यक्रम गरिएको हो। कार्यक्रममा यस गाउँपालिकाको विभिन्न वाडाहरुमा रहेको महिला संजाल,वाडा प्रतिनिधि ,वडा अध्यक्ष र विभिन्न सरोकारवालाहरु उपस्थिति रहेको थियो। IMG_20211126_130254 कार्यक्रममा वडा अध्यक्षहरुले मन्तव्य राखेका थिए ।कार्यक्रम ओरेक नेपाल सिरहा कि शर्मिला निरौलाको संयोजकत्वमा भएको थियोे ।कार्यक्रममा महिला सशक्तीकरण संस्था बिष्णुपुरकि बबिता मिश्रा ,राम कुमारी यादव ,इन्सेक नेपाल बिष्णुपुर सिरहाकि महिला अधिकार उपाध्यक्ष ममता कुमारी यादव , शुकृता यादव,गुलाब देबि यादवको प्रमुख भुमिकामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...