नरहामा गाडी दुर्घटना एक प्रहरी जबान घाइते

  • मंसिर ९, २०७८
  • ७५९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स ९ मंसिर ,सिरहा ।सिरहा चोहर्वा मुख्य सडक खण्डको नरहामा गाडी दुर्घटना भएको छ।दुर्घटनामा परि सिरहा बिष्णुपुरको एक प्रहरी जबान सख्त घाइते भएको हो। सिरहा चोहर्वा सडक खण्डको उतर बाट आउदै गरेको आइचर मिनि ट्रक र दक्षिण तिर बाट उतर तिर जाँदै गरेको इलाका प्रहरी बिष्णुपुरको प्रहरी जबान सबार अन्टेस्ट पल्सर गाडि बिच एक आपसमा ठोकिदा दुर्घटना भएको इप्रका बिष्णुपुरले जनाएको हो। दुर्घटना गरेको प्र२ ०३-००१क १७२८ न.को आइचर मिनि ट्रक र चालक राम प्रसाद सा हाल इप्रका बिष्णुपुरको नियन्त्रणमा रहेको हो भने घाइते प्रहरी जबान अशोक पंडितलाइ उपचारको लागि जिल्ला अस्पताल सिरहा लगिएको जनाएको छ। उता मिनि ट्रक चालक राम प्रसाद साहले आफ्नो गाडी आइरहदा अगाडीमा दुइटा बाइक ठोकिदैं बाइकमा सबार मान्छे एकातिर लडेको र एउटा बाइक आफ्नो आइचरमा ठोकिएको भन्दै आफ्नो गाडिले न ठोकिएको बताए। तर भने आइचर गाडिमा बलड देखिएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...