भारी परिमाणको लागू औषध बरामद

  • मंसिर ३, २०७८
  • २९२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल/प्रदेश टाइम्स , ३ मंसिर । सिरहाको धनगडीमाई १० बाट आज भारी परिमाणको लागू औषध सहित प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । दिँउसो करिब १२.३० बजेको समयमा ईलाका प्रहरी कार्यालय धनगढी बाट खटि गएको प्रहरी टोलीले धनगढीमाई नगरपालिकाको वडा नं १० मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ०२-०२३ प .९३९ नम्बरको ontest मोटरसाइकललाई चेक जाच गर्ने क्रममा सप्तरी खड्ग नगरपालिका वडा नं ७ बस्ने वर्ष २५ को नागेश्वर भगत र जिल्ला धनुषा औरही गाउँपालिका वडा नं ५ को वर्ष २९ को रमन कुमार कर्णको साथबाट पोफिन १९४ येम्पुल , प्रोमिथोजाईम ३४२ येम्पूल , डाईजोपाम ३८२ येमपुल र लेबल नभएको १८२ येमपूल लगायत भारी मात्राको लागू औषध सहित दुइ जना लाइ  नियन्त्रणमा लिएको हो।नियन्त्रणमा रहेको दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...