महाधिबेसनको लागि प्रातिनिधि छनौट

  • कार्तिक ३०, २०७८
  • ६४३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

विनोद मण्डल कार्तिक ३० । सिराहा जिल्लाको विभिन्न निर्वाचन क्षेत्रबाट आउँदो मंसिर १०-१२ गतेसम्म चितवनमा हुने भनिएको नेकपा एमालेको महाधिबेसनको लागि १६ जना प्रतिनिधि सर्वसहमतिले चयन भएका छन् । जिल्लाका ४ निर्वाचन क्षेत्रबाट १४ र २ दलित प्रतिनिधि सहित १६ जना प्रतिनिधि छनौट भएका छन् । पार्टीका जिल्ला अध्यक्ष चण्देश्वर मण्डलका अनुसार निर्वाचन क्षेत्र नं १ बाट १- राजेन्द्र चौधरी २- रामशंकर यादब ३- सिता चौधरी निर्वाचन क्षेत्र नं २ बाट १- नरेन्द्र राज पोखरेल २- राम औतार यादब ३- राम ईश्वर शाह ४- निर्मला बास्तोला निर्वाचन क्षेत्र नं ३ बाट १- चण्देश्वर मण्डल २- नवीन यादब ३- पुस्पलाल पाख्रिन ४- आशा यादब निर्वाचन क्षेत्र नं ४ बाट १- राम पुकार शाह २- प्रदीप महासेठ ३- कल्याणी ढुंगाना समावेशी प्रतिनिधित्व गर्नको लागि रामस्वरूप सदाय र रामप्रित रामलाई सर्वसहमतिले चयन गरिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...