योजना तथा पुर्वाधार बिकास शाखा बिष्णुपुर सिरहामा कार्यरत कर्मचारिहरुले गरे पेनडाउन

  • कार्तिक ८, २०७८
  • ७४७ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स÷०७ कार्तिक,सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका योजना तथा पुर्वाधार बिकास शाखा बिष्णुपुरमा कार्यरत कर्मचारिहरुले पेनडाउन गरेको छ । खानेपानि तथा ढल ब्यबस्थापन आयोेजना कार्यलय जनकपुरको कार्यलय प्रमुख राजेश कुश्वाहालाई जनमत पार्टीको कार्यकताहरुले गरेको कार्य अमानविय रहेको भन्दै कार्तिक ७ गते देखि ९ गते सम्मको लागि पेनडाउन कार्यक्रम गरिएको छ । उनिहरुले नेपाल इन्जिनियर्स एशोसिएसन,प्रादेशिक केन्द्र प्रदेश नं २ को आहवानमा गरिएको शान्तिपुर्ण आन्दोलणको कार्यक्रमहरु प्रति सर्मथन जनाउँदै पेनडाउन कार्यक्रम गरिएको हो । इन्जिनियर्स राजेश कुश्वाहालाई अमानविय दुर्वब्यबहार गरेको भन्दै दोषिलाई कार्यवाहिको लागि योजना तथा पुर्वाधार बिकास शाखा बिष्णुपुरको कर्मचारिहरुले कार्यालय समय बिहान दश बजे देखि दिउँसो दुई बजे सम्म तीन दिनको लागि पेनडाउन गरिएको कार्यालयको इन्जििनियर्सले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...