कम्प्युटर शिक्षा अध्यन गर्ने विद्यार्थीको मनजितदै पराडाईज ईन्स्टिच्युट

  • असोज १९, २०७८
  • ५५७ पटक पढिएको
  • Pradesh Times
alt

 महेश सिंह  लहान १९ असोज - आधुनिक युगमा कम्प्युटर शिक्षाको अतिआवश्यकता भएकोले कम्प्युटर शिक्षा लिन विद्यार्थीहरुमा उत्सुकता र रहर नै पलाएको देखिन्छ। कम्प्युटर शिक्षा बिना जुन सुकै एकेडेमीक अध्यन अधुरानै रहने गरेको शिक्षा विद्धहरुको भनाई कुनै नौलो कुरा पकै होइनन् । बिगत १२ बर्ष देखि सिरहाको लहान नगरपालीका १ स्थित अबस्थित रहेको पराडाईज ईन्स्टिच्युट विद्यार्थीहरुको बिश्वासिलो र गुणस्तरीय कम्प्युटर शिक्षा अध्यनको लगानी पराडाईज ईन्स्टिच्युटलाई नै सम्झीने गरेको छ। उक्त ईन्स्टिच्युटमा सिरहा सप्तरी,धनुषा,मोहोतरी लगायतका ४ जिल्लाका विद्यार्थीहरु अध्यन गर्ने गरेको संचालक भुपेन्द्र कुमार साहले जानकारी दिनु भयो। उक्त ईन्स्टिच्युट शिक्षाको हब नै रहेको विद्यार्थीहरुको भनाई छ्।लहानमा गुणस्तरीय कम्प्युटर शिक्षा लिन उक्त ईन्स्टिच्युटलाई नै सम्झीने गरेको छ। लहान नगरपालिकामा सयौं कम्प्युटर ईन्स्टिच्युटहरु भए पनि विद्यार्थीहरु पराडाईज ईन्स्टिच्युटलाई नै बढी मनपराउने गरेको सोही ईन्स्टिच्युटमा अध्यनरत विद्यार्थी शिवम कुमार महतो र आरती सिंहले बताउछिन। बिहान् ५ बजे देखि राति ८ बजे सम्म कम्प्युटर सिकने विद्यार्थीहरुको भिड लाग्ने गरेको छ। उक्त ईन्स्टिच्युटमा विद्यार्थीहरुलाई सहज र सरल तरिकाले कम्प्युटर सिकाउने गरेको हो। अहिलेको युगमा कम्प्युटर शिक्षा बिना जिबन नै अन्धकार भए झैँ हुने भएको छ। उक्त ईन्स्टिच्युट बिगत १२ बर्ष देखि लहानमा निकै नै चर्चा बटुलेका हुन्। उक्त ईन्स्टिच्युटबाट कम्प्युटर सिकेर सरकारी सेवा लगायत विभिन्न निजि तथा गैरसरकारी संस्थाहरुमा आबद्ध रहेको छ। कतिपै विद्यार्थीहरु वैदेशिक रोजगारीमा गएर राम्रो काम पाएर निकै पैसा कमाई रहेको संस्थापक भुपेन्द्र कुमार साहको अनुसार हामी सब भन्दा सस्तो दरमा शिक्षा दिने गरेका छौँ। हामीले ब्यवसायिक हिसाबले ईन्स्टिच्युट संचालन गरेको होईन सेवाको हिसापले संचालन गरेको संस्थापक तथा प्रिस्निपल भुपेन्द्र कुमार साहले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...