सिराहा जिल्ला अदालतको हल्का सवारी चालक १ लाख १० हजार घुस सहित अख्तियरको फन्दामा

  • भदौ २६, २०७६
  • ५३८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहा जिल्ला अदालतको हल्का सवारी चालक १ लाख १० हजार घुस सहित अख्तियरको फन्दामा प्रदेश टाइम्स दैनिक बिष्णुपुर ।भदौ २६ । सिराहा जिल्ला अदालतको हल्का सवारी चालक १ लाख १० हजार घुस सहित पक्राउ परेको छ ।बर्दिबास बाट खटिएको  अख्तियरको टोलिले अदालतका चालक बृजमोहन यादव लाई खडग होटल सिरहा मा पक्राउ गरेको हो ।चालक यादबले सेबाग्राही सँग काम गराइदिने बहानामा घुस लिरहेको थियो । रँगे हात पक्राउ परेको चालक बिष्णुपुर बस्ने ३ न इजलासका नयाधिश का चालक थिए ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...