लागु औषध सहित दाजु भाइ पक्राउ

  • भदौ २८, २०७८
  • ६७५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स २८,भदौ सिरहा । सिरहामा लागूऔषध सहित दुई जना दाजु भाइ लाई प्रहरीले पक्राउ गरेका छन् ।पक्राउ पर्नेमा सिरहा गोलबाजर नपा ४ का दाई ४६ वर्षिय जगदिश कुमार साह र ४३ वर्षिय भाई दिलिप कुमार साह रहेका छन्। इलाका प्रहरी कार्यालय गोलबजार र प्रदेश प्रहरीको टोलिले विशेष सुचनाको आधारमा उनीहरुले चलाईरहेको औषधी पसल र घरबाट बेनाड्रिल १३ थान,पेन्टाजोसिन इन्जेक्सन १८८ वटा र पेन्टाजोसिन ल्याक्टेड इन्जेक्सन २३० सहित बरामद गरी निज दाजु भाइ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्त शुभाष बुढाथोकीले बताएका छ्न। पक्राउ परेका दुबै जनालाई लाई आजै लागुऔषध कारोवार मुद्दामा म्याद थप गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...