सिरहाको गोलबजार बाट ब्राउन सुगर सहित २ जना पक्राउ

  • भदौ २४, २०७६
  • ५९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स दैनिक/ भदौ २४ बिष्णुपुर । सिरहाको गोलबजार बाट ब्राउन सुगर सहित २ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा न.६ बस्ने वर्ष २१ को जिवछ साह र वर्ष १९ को राजन विश्वकर्मा रहेको छ । बेच बिखनको लागि तरकारी बेच्ने क्यारेटमा लुकाएर ब्राउन सुगर राखिरहेको बेला ईलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले शंकाको अधारमा खानतलासी गर्दा सो लागुऔषध बरामद गरी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । हाल उनिहरुलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यलय गोलबजारमा राखिएको समेत जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...