फुटबल खेल मैदान धान खेतमा परिणत खेलाडीको विच्चली

  • भदौ ६, २०७८
  • ८६० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स /बिनाेद मण्डल, भदौ ६ । साविकको खेल मैदान हाल आएर धान उब्जनिकोको अड्डा बनेको छ । सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ सररे खोलामा रहेको खुल्ला चौर अर्थात् पर्ती जग्गा करिब ३०० मीटर लम्बाई र २०० मीटर चौडाईको खोला किनारको साविक देखिको पर्ती जग्गालाई स्थानिय युवाहरुले विगतदेखि फुटवल खेल मैदानको रूपमा प्रयोग गर्दै आएको अवस्थामा स्थानियले ट्राकटरले जोतेर खेत बनाएपछि खेलाडीहरू बिचल्लीमा परेको अवस्थामा सम्बन्धित निकाय वडा कार्यालय , जिल्ला भु सँरक्षण कार्यालय र स्थानिय राजनीतिक कार्यकर्ताको मौनता प्रती खेलाडीहरू आक्रोशित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...