विधुत वितरण केन्द्र सिरहाले सरसफाइ गरि ३६ औं बिधुत प्राधिकरण दिवस मनाइयो

  • भदौ २, २०७८
  • ३३२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी सिरहामा पनि मनाएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औं बार्षिकोत्सवको अवसरमा सिरहा वितरण केन्द्रले सरसफाई कार्यक्रमको आयोजना गरेको थियो । ३६ औं बार्षिकोत्सवको अवसरमा वितरण केन्द्रले सरसफाई लगायतका कार्यक्रमको आयोजना गरेको जनाएको छ । सिरहा वितरण केन्द्रका प्रमुख इन्जिनियर उमेश प्रसाद यादवको अगुवाईमा कर्मचारी लगायतको सहभागितामा कार्यालय हाताभित्र सरसफाई गरिएको हो । कोरोना संक्रमणको जोखिमको बेला भएकोले स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरी वातावरणलाई स्वच्छ बनाउन सक्ने गरी सरसफाई गरिएको प्रमुख यादवले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...