लागु औषध सहित मानिस प्रहरी नियन्त्रणमा

  • भदौ २, २०७८
  • १०८५ पटक पढिएको
  • बिनोद मण्डल
alt

बिनाेद मण्डल भदौ २ । प्रहरीले चेक जाँचको क्रममा लागू औषध सहित दुईलाई नियन्त्रणमा लिएको छ । सिरहाको गोलबजार नगरपालिका वडा नं ३ गागन पुलमा प्रदेश नं २ र ईलाका प्रहरी कार्यालय गोलबजार बाट खटि गएको प्रहरी टोलीले पुलमा चेक जाच गर्ने क्रममा बरियारपट्टी गाउँपालिका वडा नं ३ को २२ वर्षिय प्रमोद कुमार यादव र सुखिपुर १० बस्ने २८ वर्षिय धनजित यादबको साथबाट nitrabhet ९०० ओटा ,ontest पल्सर , मोबाइल २ थान ,नगद ३३४६ सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...