प्रदेश २ को प्रमुखमा हरिशंकर मिश्रको सिफारिस

  • साउन ३२, २०७८
  • ४५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश २ को प्रदेश प्रमुखमा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई सिफारिस गर्ने सरकारले निर्णय गरेको छ ।  आज बसेको मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गरिएको हो । महोत्तरीको पिपरा निवासी मिश्र महोत्तरीका पूर्व सांसद पनि हुन् । मिश्र नेपाली कांग्रेसका संस्थापक नेता स्व. रामनारायण मिश्रका छोरा हुन् । नेपाली कांग्रेसको नेतृत्वमा पहिलो पटक बीपी कोइरालाको सरकार बन्दा मिश्र पनि मन्त्री बनेका थिए । सभार:लोकान्तर

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...