पारस भण्डारी माथी वडा अध्यक्षद्वारा संघातिक हमला

  • साउन १७, २०७८
  • ८०८ पटक पढिएको
  • मेवालाल यादव
alt

मेवालाल यादव १७ गते रौतहट । रौतहट जिल्लाको माधवनारायण नगरपालिकाको वडा नं ४ बिशुनपुर्वा मानपुर को श्री माध्यमिक विद्यालय बिसुनपुर्वा मानपुरमा आज वडा अध्यक्षका छोरा रामकालेबर मुखिया र उनका पार्टीको कार्यकर्ता द्वारा पारस भन्डारि माथी संघातिक हमला गरेको हो।
वडा अध्यक्षले स्कुलको हेडमास्टर सरलाई बिधार्थी भर्ना गर्ने निहु बनाई जबरजस्ती कुटपिट गरेका छन। वडा अध्यक्षका छोरा र वडा अध्यक्षका मान्छे द्वारा दुइ पछिए झड़प हुदा पारस भण्डारि सहित १६ जना गम्भीर घाइते भएका छन् ।केहिको अवस्था गम्भीर रहेको छ भने केहि लाई चोट पटक लागेको छ त्यस मध्ये बाट एक जना लाई काठमाडौँ रेफेर गरिएको छ।
झगडा छुटे पछि वडा अध्यक्षको गिरोह ले सुबोध भगत मालीको गर्भबती पत्नीलाई पनि कुटपिट गरियोको छ ।
दोषिलाई पक्राउ गरौं र कानुनी कारवाही गर्न पारस भण्डारीले जोर्दार माग गरेको हो।वडा अध्यक्षको छोराले स्थानीय माथी धाधली गरि कुटपिट गरेको हो।पारस भण्डारीको अवस्था नाजुक रहेकोेले रौतहटको मध्य भागमा रहेको रौतहट ग्रन्डि होस्पिटल एण्ड आइ केयरमा भर्ना भएको छ ।पुरा समाचार आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...