काम्पनीको लापार्वाही को कारण पेटभर्वाको मदन बैठाको मलेसियामा मृत्यु

  • साउन ४, २०७८
  • ६४१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राम शरण यादव साउन ४ रौतहट ।रौतहट जिलाको फतुवा बिजयपुर नगरपालिका नगरपालिका वाड न ६ पेटभर्वा निवासि अकल बैठा को छोरा ३३ बर्सिय मदन बैठा को मलेसियामा आज अचानक मूत्यु भएका छन । सोमबार करिब साझ ५ बजेको समयमा आचान्क पेट दुखेको र त्यही काम गरि रहेका साथिहरु काम्पनी बाट ambulance उप्लब्ध गराई दिन र सहयोग गरिदिन काम्पनी लाई हारगुहार गरे पनि कम्पनि कुनै अवास्था न गरेको र अवास्था गम्भिर भए पछि त्यसको आचान्क मूत्यु भएको त्यस्को साथमा काम गर्ने साथि भरत साह कटहरिया एफ एम लाई जानकारि दिनुभयो । मदन करिब ४ साल अगाडि yaka म्यन्पावर काठमान्डौ बाट ys form indudtries bhd कम्पनिमा गएको थिए । कम्पनिको लापार्वाहीको कारण मदनको मित्यु भएको परिवारहरुले बताईरहेका छन र सव छिटो लेआईदिन को लागि परिवारहरुले सम्बन्धित लिकाय संग माग गरेका छन । त्यस्को २ वटा छोरा रहेका छन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...