बजेट ल्याउन आनाकानी गरेन नरहा गाउँपालिका

  • असार १७, २०७८
  • १२०८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / असार १७,सिरहा । बिगतमा समयमै बजेट दिन अति सँघर्ष गर्नुपर्ने ,समन्वय र सहकार्यमै मुल्यबान समय ब्यतित गर्नुपर्ने नरहा गाउँपालिका भने यसपाली चुस्त एवम् दुरुस्त बजेट दिन आनाकानी नगरेको स्थानीयहरुको बुझाइ रहेको छ। स्थानीयहरुका अनुसार सिरहाको विभिन्न स्थानीय तहहरुमा छठौं,सातौ ,आठौं सभा गरि आ.ब.२०७८/०७९ को लागि बजेट ल्याइरहदा उता नरहा गाउँ पालिकाले भने बिधिबत रुपले प्रत्येक वर्ष ढिलो चाँडो गरि एक सभा गर्दै बजेट दिदै आएका बताउँछन् । आज बुधबार नरहा गाउँपालिकाले गुरुयोजना सहितको बजेट ल्याएका छन।गाउँपालिकाले बुधबार पाँचौ गाउँ सभा बाट ३०करोड ३लाख८६हजार८सय५६ को अनुमानित बजेट ल्याएका हुन।नरहा गाउँपालिकाले यसपाली आ.ब. २०७८/०७९ को नीति तथा कार्यक्रममा गाउँपालिकालाई स्मार्ट सिटि तथा बाताबरण मैत्री बनाउने भनेका छन।

प्रतिक्रिया दिनुहोस

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...

कमजोर आधार भएका विद् ...

 सिरहा । विष्णुपुरस्थित श्री जनता माध्यमिक विद्यालय, गौरीपुरमा अध्ययनरत केही विद्यार्थीका लागि ...

सिरहामा ५३ किलोभन्दा ...

प्रदेश टाइम्स २२ /सिरहा । सखुवानन्कारकट्टी गाउँपालिका ४ सिमरा गाउँबाट ५३ किलो ४ सय ६५ ग्राम गाँजा बर ...