सशस्त्र प्रहरी बल बिअोपी अलौको सक्रियताले १७ वटा भैसी बरामद

  • असार ३, २०७८
  • ७०० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्ण यादव/ वीरगंज ४ गते अषाढ। कृष्णा यादव सशस्त्र प्रहरी बल ( बिअोपी ) अलौले अवैधरुपमा ल्याएको १७ अोटा भैसी पक्राउ गरेको छ। पर्साको ग्रामीण भेगवाट नाकाहरुवाट तस्करीको उधेशयले अवैध रुपले भारतवाट नेपाल तर्फ भित्राएको भैसी पाडा सशस्त्र प्रहरी बल (बिअोपी ) अलौले पक्राउ गरेको छ। सशस्त्र प्रहरीले विशेष सुचनाको अाधारमा सशस्त्र प्रहरी बल (बोअोपी ) अलौका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमाणडमा खटिएको टोलीले वीरगंज महानंगरपालीका वडा २६ सुगौलीवाट ५ वटा भैसी , र १२ अोटा पाडा नियन्त्रणमा लिएको छ। पक्राउ परेका करिब ३ लाख मुल्य बराबरको भैसी र पाडा वीरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...