बिष्णुपुरको सान साना किसान,सहज वातावरणमा निर्माण गरौं प्रतिनिधिहरुको नाम ।

  • भदौ १५, २०७६
  • ४३६ पटक पढिएको
  • राम पुकार यादव
alt

बिष्णुपुरको सान साना किसान,सहज वातावरणमा निर्माण गरौं प्रतिनिधिहरुको नाम । प्रदेश टाइम्स बिचार समाजको सिगों किसानहरु समाबेश रहेको संस्था साना किसानको लागि अन्तर समुहको प्रतिनिधि छनौटमा छुट्टीएर नबसी जुटिएर बस्नु राम्रो हुने देखिन्छ । जाबो प्रतिनिधि छनौटकै लागि समाजमा आफै आफैमा लडिएर बिकृती बिसँगती फैलाउनु नराम्रो रहेको देखिन्छ ।सना किसान कस्को लागि रु ,साना किसान कहाँको लागि रु यसबाट को कस्ले लाभान्वित भएको छ रु भने मर्म लाई आत्म सात गरि कोरा कागज झै रहि समाजको प्रत्येक ब्यक्ति र हरेक बर्ग समुदाय लाई पेट चलाइ दिने किसान लाई राजनीतिकरन भै सास्ती नहोस।मेरो ब्यक्तिगत र प्रदेश टाइम्स दैनिक बिष्णुपुरको सुझाव पनि रहेको छ। धेरै प्रबुद्ध ठाउँ बाट साना किसान मा भएको झगडा को बारेमा समाचार सम्प्रेषण भएन खबर जानकारीमा आएको छ । तर मैले एउटा प्रकाशक सम्पादकको हैसियतले के पेश गर्न चाहन्छु भने ,हाम्रो समाज भय ,त्रास ,विवाद कुरिती बिसँगती प्रथा मुक्त होस । हाम्रो धारणा रहेको छ । समाज व्यवस्थापन र द्वन्द्व न्यूनीकरणमा ठेस पुग्ने समाचार पनि समय ठाउँ सान्दर्भिक नरहेको देखिएको छु । साना किसान को लागि सहज वातावरण निर्माण होस ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...