मधेस र मधेसीको अधिकार तथा पहिचानको सवालमा अति कमजोर रहेको मन्त्रीहरुलाइ बर्खास्त

  • जेठ २३, २०७८
  • ६९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स २३ ज्येष्ठ ,सिरहा। मधेसी अधिकारको लागि आफू तटस्थ रहने भन्दै जनतालाइ दिग भर्मित गरि चुनाव जितेर मन्त्री बनेका प्रदेश न २ को चार मन्त्रीलाई आज आइतबार बर्खास्त गरिएको छ । मधेसी जनतालाई आँखामा धुल झोक्दै मन्त्री बनेका यी चार जितेन्द्र सोनल ,सुरेश कुमार मण्डल ,अभिराम शर्मा र डिम्पल झालाइ कार्यसम्पादन तथा मुल्यांकनको अधारामा कमजोर मात्रै नभै कमिशन र भ्रष्टाचारमा सक्रिय रहेको भन्दै बर्खास्त गरिएको जानकारी प्राप्त भएको छ ।प्रदेश टाइम्स ,२३ ज्येष्ठ सिरहा । सुशासनको पक्षमा कमजोर यी मन्त्रीहरूलाई प्रदेश २ का मुख्यमन्त्री तथा संसदीय दलको नेता लालबाबु राउतले चार जना मन्त्रीलाई बर्खास्त गर्न पुगेको प्रदेश २ मुख्यमन्त्री कार्यालय श्रोतले जनाएको छ । उनीहरूमाथि कार्यसम्पादन राम्रो नरहेको र भ्रष्टाचारमा लिप्त रहेको आरोप लाग्दै आएको थियो । उनीहरू कामभन्दा पनि मन्त्री पदलाई दुरुपयोग गर्दै मोजमस्तीमा केन्द्रित रहेकोे जनाक्रोश थियो

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...