मूल्य ११.७० डलरको टोपी र चकलेट चोरी गर्दै पाकिस्तानी कूटनीतिज्ञहरु पक्राउ

  • वैशाख १७, २०७८
  • ३९४ पटक पढिएको
  • Ram Pukar Yadav
alt

एजेन्सी। दक्षिण कोरियामा पाकिस्तानका दुई कूटनीतिज्ञहरु पक्राउ परेका छन्। उनीहरु चकलेट र टोपी चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन्।

एक अधिकारीले फेब्रुअरी २३ मा टोपी र अर्काले जनवरी १० का दिन चकलेट चोरेका थिए। मिडिया रिपोर्टअनुसार ती कूटनीतिज्ञहरु सियोलको योङसनस्थित स्टोरबाट चोरी गर्दै गर्दा पक्राउ परेका हुन्।

ती वस्तुको मूल्य ११.७० डलर पर्ने स्टोरले बताएको छ। चोरी गर्ने कूटनीतिज्ञहरुको नाम सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...