मधेस थरुहट आन्दोलनमा लगाइएको सरकारवादी १५ मुद्दासँग सम्बद्ध १२० जनाको मुद्दा फिर्ता

  • वैशाख १७, २०७८
  • २५४४ पटक पढिएको
  • Ram Pukar Yadav
alt

काठमाडौं । मधेश तथा थरुहट आन्दोलनताका मुद्दाहरु नेपाल सरकारले फिर्ता लिएपछि मधेशी युवाहरुले राजविराज सहित मधेशका विभिन्न प्रमुख सहरहरुमा मैनवती प्रज्वलन गरेका छन् ।

सरकारले वुुधवार मात्रै १ सय २० ओटा मुद्धाहरु फिर्ता लिएको निर्णय सार्वजनिक गरेको थियो । जसको स्वागतमा विहिवार राजविराज, लहान, जनकपुर सहितका ठाउहरुमा निर्णयलाई स्वागत गर्दे मैनवत्ती प्रज्वलन गरिएको छ ।

राजविराज स्थित दशनचौक र गजेन्द्र चौकमा मैनवती प्रज्वलन गरी सरकारको निर्णयलाई स्वागत गरिएको छ । यसैगरि सिरहाको लहान, धनुषाको जनकपुरधाम लगायतका स्थानहरुमा जसपाका युवानेताहरुले मैनवती प्रज्वलन गरी सरकारको निर्णयलाई स्वागत गरेका हुन ।

सरकारले मधेस थरुहट आन्दोलनका क्रममा लगाइएको सरकारवादी १५ मुद्दासँग सम्बद्ध १२० जनाको मुद्दा हिजो बुधबारै मन्त्रीपरिषको निर्णयबाट फिर्ता लिएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...