Binod मण्डल वैशाख ८ । प्रकृतिको कुचिकार भनेर चिनिने गिद्धको दर्दनाक दृश्य

  • वैशाख ८, २०७८
  • १००१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

Binod मण्डल वैशाख ८  विश्वबाट लोपको अवस्थामा रहेको गिद्ध प्रजाती प्रकृतिको कुचिकार भनेर चिनिन्छ । विगतमा मानिसहरूले घरमा पाल्दै आएका घरपालुवा जनावरको विविध कारणले मृत्यु भएपछि सिनो कुनै खुला चौर अथवा बस्तीबाट टाढा रहेको खोला किनारमा फाल्ने चलन हुँदा गिद्धहरु सिनो खानको लागि देखा परिरहन्थे तर आधुनिकता सँगै पशु चौपायमा बेला बेलामा देखा पर्ने विभिन्न किसिमका रोगका कारण मार्ने चौपायालाई खुल्ला चौरमा फाल्नुको सट्टा माटोमा गाड्ने चलन आएपछि गिद्ध देखा पर्न छोडेको बुझिन्छ । गिद्धलाई यतिबेला संरक्षणको सूचीमा सरकारले राखेको अवस्था रहेको वर्तमान समयमा पछिम नवलपरासिको रामग्राम नगरपालिका ४ को जीतपुर स्थित १०० को संख्यामा गिद्ध मरेको फेला पर्नु चिन्ताको विषय मात्र नभई स्थानिय प्रशासनले घटनाको अनुसन्धान प्रती ध्यान दिन जरुरी देखिन्छ । घटना प्रकृति हेर्दा सिनोमा विषादी मिसाएर फालेको अवस्थामा गिद्धले उक्त सिनो खाँदा अकालमा ज्यान गुमाउन पुगेको गिद्धको वास्तविक अवस्थाप्रति तत्काल ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...