आफुहरुको स्वभिमनाको रक्षा गर भन्दै थरुहट आन्दोलनको तयारी

  • चैत २७, २०७७
  • ४८२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

दासता बिरुद्दको थरुहट थारुवान आन्दोलन तयारी सम्पन्न भएको छ । उक्त आन्दोलनको पहिलो र दोस्रो चरणको लुम्बिनिमा समापन गरेका छौ र ७५ हजारको संगठित नेता ,कार्यकर्ताको मोर्चा बनेको छ। तेस्रो चरणको अभियन २०७८ साल बैसाख १६ गतेबाट नवलपरासिको परासिबाट सुरु गर्ने मोर्चाले जनाएको छ ।सक्रीय संगठित सबैलाइ सहयोगका धन्यवाद ग्यापन गरिएको छ।आगामी अभियानकालागी अ आफ्नो ठाउबाट तयारिमा जुटन सबैमा हार्दिक अपिल छ। अहिके थारुवान मोर्चाको आन्दोलनको तयारी भैइ रहेको हो । सो हि अन्तर्गत अलग अलग जिल्लामा कमिटी गठन भई रहेको छ । थारु समुदायको हकजित सुनिश्चितता लागि गरिएको आन्दोलनलाई जातिए मुद्दा बनाई सासद रेशम चौधरी , लक्ष्म्न थारु , सहित दर्जनौं थारु नेताहरु माथि मुद्दा  चलिरहेको छ । थारु आन्दोलनलाई जातीयता भन्ने मिल्ने तर प्रचण्डले गरेका जनबिद्रोहलाई राजनीतिक मुद्दा  भन्ने प्रसङको केही पहिले कैलाली भएको आमसभामा जसपाका नेता राजेन्द्र महतो सबै भन्दा पहिले प्रचण्डलाई जेल जानू रेशम चौधरीलाई भनेका थिए ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...