कपिलवस्तुका साहित्यकारहरु द्वारा स्व. हिमलाल ज्ञवालीलाई श्रद्धान्जालि

  • चैत २१, २०७७
  • ७१५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कृष्ण अग्रहरी कपिलवस्तु कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा नव कपिलवस्तु साहित्यिक समाज कपिलवस्तु र लुम्बिनी वाङमय प्रतिष्ठान शाखा कपिलवस्तु द्वारा आयोजित राधाकृष्ण मन्दिरमा नेपाली वाङमय जगत का कुशल साधक एवम् लुम्बिनी वाङमय प्रतिष्ठान केन्द्रिय समितिका अध्यक्ष स्व. हिमलाल ज्ञवाली को असामचिक स्वर्गा रोहण मर्महत कपिलवस्तु वाङमय जगत द्वारा स्व. हिमलाल ज्ञवाली को आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जालि अर्पण गरिएको छ। उक्त कार्यक्रमका अध्यक्षता लुम्बिनी वाङमय प्रतिष्ठान शाखा कपिलवस्तुका अध्यक्ष राघवेन्द्र कुमार श्रीवास्तवले गरेका थिए भने प्रमुख अतिथि महेन्द्र संस्कृत बि. बि दाङका प्रवक्ता डा. गणेश पाण्डे, वरिष्ठ साहित्यकार हरि राज शर्मा, साहित्यकार भोला विश्वकर्मा, गीता अन्जान के. सी , दमोदर पराजुली,गीता त्रिपाठी, जीव नाथ पाण्डेय, शकुन्तला पौडेल, ईश्वर प्रसाद भुषाल, कृष्ण कुमार अग्रहरी लगायत साहित्यकारहरु हार्दिक श्रद्धान्जालि दिएका थिए भने यस कार्यक्रमलाई नव कपिलवस्तु साहित्यिक समाज कपिलवस्तुका अध्यक्ष पशुपति मणि त्रिपाठीले संचलन गरेका थिए।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...