सिरहामा लागुऔषध सहित २० बर्षिय पासवान पक्राउ

  • साउन ३१, २०७६
  • ३७७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जिल्ला प्रहरी कार्यालय सिरहाले लागुऔषध सहित एक मानिसलाई पक्राउ गरेको छ । भारत बाट १५० पिस नाईट्रोभेट ट्रयाबलेट लागुऔषध सहित नेपाल तर्फ पैदल आउदै गरेको बिजय पासवानलाई जिल्ला प्रहरी सिरहाले पक्राउ गरेको हो । हाल २० बर्षिय पासवानलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको हो ।पक्राउ परेको पासवान कर्जनहा नगरपालिका वडा न ८ को रहेको र थप अनुसन्धाको कार्य भैरहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ । पैदल आउदै गरेको पासवानलाई सदा पोशाकमा खटिएको जिल्ला प्रहरी कर्यालय सिरहाको टोलिले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...