९ एन-एजेडी हेलिकप्टर नुवाकोटको शिवफेदिमा दुर्घटना

  • साउन २३, २०८१
  • ३०५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाडौं, २३ साउन। रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको दर्ता नम्बर ९एन–एजेडी हेलिकप्टर नुवाकोटको शिवफेदीमा दुर्घटना भएको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको छ। त्रिभुवन विमानस्थल स्रोतका अनुसार हेलिकप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो। हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्क विहिन भएको थियो। नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले शिवपुरी ७ सूर्य चउर एरियामा हेलिकप्टर दुर्घटना भएको र प्रहरी सो स्थानमा पुगिसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...