अबैध लागुऔषध सहित दुई महिला नियन्त्रणमा

  • साउन ३०, २०८०
  • ३६९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ साउन, सिरहा । जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १४ खिरौना लच्का स्थित माडर सिरहा सडक खण्डमा प्रहरी चौकी खिरौना सिरहाबाट प्र.स.नि.दुर्गा प्रसाद यादवको कमाण्डमा खटिएको टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा अबैध लागुऔषध सहित दुई जना महिलालाई नियन्त्रणमा लिएको छ । सो अटो रिक्सामा सवार जिल्ला सप्तरी खडक नडकपालिका वडा नं. ५ रन्जितपुर टोल बस्ने बर्ष २५ की निरा कुमारी चौधरीले बोकेको हयण्ड ब्याग भित्र लुकाई छिपाई ल्याएको लागूऔषध नाईट्रोभेट १० लेखिएको २० पता (६०० पिस ट्याब्लेट ), लागूऔषध, नेपाली रु २,८०५ ।–,मोबाईल ३ थान र सोही अटोमा सवार अर्की महिला सिरहा नगरपालिका वडा नं. १७ खैरटोका बस्ने बर्ष ३० की नमिमा खातुनको साथबाट नेपाली नगद ३१,५०० ।– र मोबाईल १ थान बरामद भएकोले निज दुबै जनालाई लागूऔषध सहित नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहा बाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...