नराहाको एक पोखरीमा मलामी फर्किदै एक सदाय बेपत्ता

  • पुस २८, २०७९
  • ७०६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / २८ पुस सिरहा । सिरहाको नरहा स्थित एक पोखरीमा माछामार्ने क्रममा एक युवक पोखरीमा  डुवेर लापत्ता भएको छ । सिरहाको  नरहा गाउँ पालिका ३ लवटोली बस्ने २३ वर्षिय गणेश सदा पोखरी छेउमा लडदै डुवेको बुझिएको छ । २३ बर्षिय सदा गाउँकै एक मृतकको दाह  संस्कारमा मलामी गएर फर्किदै गरेको बेला  एक पोखरीमा माछा तैरिरहेको देखेर समात्नको लागी हामफाले पछि लडदै पोखरीमा डुवेर बेपत्ता भएको स्थानीयले जानकारी गराए ।  पानी धेरैभएकाले उनले पानीमा पौड्ने प्रयास गरेपनि उनी डुवेर अझै लापत्ता रहेको एक महिलाले बताए। करिव ४ बजेतिर डुवेको उनी अझै कतै देखिएको छैन।  पोखरीमा यश अघि बीस छर्किएको स्थानीयको दाबी रहेको छ । यतिखेर पोखरिमा लापता रहेको सदाय खोज्न प्रहरी देखी नेपाली सेना तिब्र रुपले लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...