नरहामा करेन्ट लागेर एक युवकको मृत्यु

  • भदौ १७, २०७९
  • ८७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स /सिरहा ।सिरहाको नरहा गाउँपालिका वडा न. ५ मा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । नरहा गाउँपालिका वडा नम्बर ५ बस्ने देवनारायण यादवको कान्छो छोरा २२ बर्षिय सुनिल यादवको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...