घर घर छिर्दै काँग्रेस

  • चैत १५, २०७८
  • ९६० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/सिरहा । कार्यकर्ता विवादलाई समन्वय गर्दै काँग्रेस घर घरमा छिर्न थालेको छ। उनिहरु काँग्रेस एतिहासिक पार्टी रहेको अवगत गराउदै घरघर छिरेका हुन।आज मात्रै बिष्णुपुर गाउँपालिका वड नम्बर २ देखि घर घर जाउ काँग्रेस जिताउ भने नाराका साथ अभियान नै थालनी गरेको छ।हाल वडा नम्बर २ को साबिक १ देखि थालनी गरेको यो अभियान सबै वाडामा वडा कार्यकर्ताहरु संग समन्वय गर्दै अगाडि बढ्ने नेपाली काँग्रेस बिष्णुपुर गाउँपालिका प्रत्यासी राम चन्दर यादवले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...