बिष्णुपुरमा महिनावारी स्वच्छता ब्यबस्थापन सम्बन्धि पुन:ताजगी कार्यक्रम सम्पन्न

  • असोज ११, २०८१
  • ९५५ पटक पढिएको
  • राम पुकार यादव
alt

बिष्णुपुरमा महिनावारी स्वच्छता ब्यबस्थापन सम्बन्धि पुन:ताजगी कार्यक्रम सम्पन्न सिरहाको बिष्णुपुरमा महिनावारी स्वच्छता ब्यबस्थापन सम्बन्धि पुन:ताजगी कार्यक्रम भएको छ ।        BMZ/VCA/WHH को संयुक्त आर्थिक सहयोगमा सबल नेपाल द्वारा संचालित नेपालको तराई क्षेत्रमा अप-स्केलिंग धुने प्रणाली बलियो बनाउने दृष्टिकोण (NPL 1082-22) परियोजना अन्तरगत बुधबार सिरहाको बिष्णुपुर गाउँपालिकामा छात्रा तथा फोकल शिक्षिकाहरुलाई यस सम्बन्धि पुन: ताजगी तालिम कार्यक्रम गरिएको हो ।

    बिष्णुपुर गाउँपालिका स्थित माध्यमिक स्तरका चार वटा सामुदायिक विद्यालयहरुमध्ये तिनवटा माध्यमिक विद्यालयका २१ जना छात्रा र केही फोकल शिक्षिकाहरुलाई महिनावारी स्वच्छता ब्यबस्थापनको बिषयमा तालिम प्रदान गरेका छन । यसमा लक्ष्मी माध्यमिक विद्यालय लक्ष्मिपुर,माध्यमिक विद्यालय थलहा, र माबी गौरिपुरको केही छात्राहरुलाई समेटने गरि तालिम प्रदान गरिएको थियो ।

    कार्यक्रम , महिनावारी स्वच्छता ब्यबस्थापन बिष्णुपुर पालिका स्तरीय संजालकि अध्यक्ष अंजली कुमारी यादवको अध्यक्षतामा गरिएको थियो भन्ने कार्यक्रमको संचालन सबल नेपाल बिष्णुपुर गाउँपालिका संयोजक  मनिक कुमार कामतिले गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...