सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलसहित १६ जना पत्रकारलाई संबिधान दिवसमा बिभुषित गर्ने निर्णय

  • असोज ३, २०७७
  • १५४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बीरगंज ३ असोज २०७७ कृष्णा यादब नेपाल सरकारले संबिधान दिवसको अवसरमा देशकै १६ जना क्रियाशील पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ । सरकारले नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलसहित १६ जना पत्रकारलाई मानपदव, अलंकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो । यसैगरी इसीमानाका सम्पादक के.सी. लामिछाने ,टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन चौधरी, हरिनारायण गौतम, मोहन बस्नेत, र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरको हो । यसरी बिभुषित हुनेमा कँडेलसहित पत्रकार डा. राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चीरञ्जिीवि मास्के (प्रवल जनसेववा श्री चतुर्थ) रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...