वृजेश गुप्ता जसपा परित्याग गरि राप्रपा नेपालमा प्रवेश

  • चैत २९, २०७८
  • ४८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अजय मिश्रा कृष्णनगर कपिलवस्तु । चैत्र २९ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने वृजेश कुमार गुप्ता जनता समाजवादी पार्टी नेपाल परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका छन् l आज नै उनी एक विज्ञप्ति मार्फत जसपा परित्याग गरेको घोषणा गर्दै राप्रपा नेपालमा प्रवेश गरेका छन् l उनी जसपा नेपालको वडा नं २ कमिटी अध्यक्ष तथा जसपा नेपाल कपिलवस्तु को जिल्ला सदस्य समेत रहेका थिए l उनलाई एक कार्यक्रमका बिच राप्रपा नेपालका केन्द्रीय सदस्य दिनेश चन्द्र गुप्ता ले पार्टीमा प्रवेश गराए lओम प्रकाश कौलापुरी, रंजना कौलापुरी, राम चन्द्र लोहार, बिंदवासनी गुप्ता, संगीता गुप्ता, जिविका गुप्ता सहित अन्य व्यक्ति समेत प्रवेश गरेका छन् l वृजेश गुप्ता स्थानीय चुनावमा वडा नं २ बाट वडाध्यक्षमा उम्मेदवारी दिने बताए l

प्रतिक्रिया दिनुहोस

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...

२३ भदौमा सरकारलाई ...

काठमाडौं, ३० साउन । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेक ...