मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहको प्रेस सल्लाहकारमा कर्ण नियुक्त

  • भदौ ७, २०८१
  • १६५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेस समर्थित पत्रकार अनिल कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेका छन् । पृथक योग्यता, क्षमता र अनुभवका आधारमा कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका- ३ का कर्ण कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष हुन् ‌। मुख्यमन्त्री सिंह भने जनमत पार्टीका हुन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुरमा ‘बेबी ल् ...

सिरहा, बिष्णुपुर – बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा नयाँ शैक्षिक संस्था ‘बेबी ल्याण्ड ...

बर्षाले कि ...

 सिरहा चैत २८: वर्षाका कारण सिरहा र आसपासका जिल्लाहरूमा गहुँ बालीमा व्यापक क्षति पुगेको छ। खेतम ...

सिरहाको सुखीपुरमा चै ...

प्रदेश टाइम्स / सिरहा । सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित श्री रामजानकी पोखरीमा यस ...