नेपालकै एतिहासिक पशुपति कोटिहोम महायज्ञको ३० औं दिन गुरुदेवबाट भब्य सम्मान

  • श्रावण ३०, २०८१
  • ५७६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा । नेपालको एतिहासिक पबित्र स्थल पशुपतिनाथमा श्रावण १ गते देखी पशुपति कोटिहोम महायज्ञ भएको छ । महायज्ञको ३० औं दिन बुधबार गुरुदेव बालयोगेश्वर बिजय कृष्णमुर्ति बाट भब्य सम्मान भएको छ । गुरुदेव बालयोगेश्वर बाट भौतिक पुर्वाधार तथा यतायात मन्त्रालयका निर्देशक धर्मेन्द्र झा , बलाजु दुग्ध वितरण आयोजना प्रमुख गणेश कुमार यादव ,नेपाल पत्रकार महासंघ केन्द्रिय सचिब तथा नेपाल प्रेस काउन्सिलका पुर्व सदस्य गोविन्दप्रसाद चौलागाईं लगायत रेडियो नेपाल सिरहा सम्बाददाता तथा प्रदेश टाइम्स दैनिकको प्रधान सम्पादक राम पुकार यादव लगायत विभिन्न निकाय तथा बिभागका कर्मचारी सरोकारवालाहरु सम्मानित भएका छ्न। गुरुदेवले खादा ,रुद्राक्ष, माला, दोसाला सँगै मायाको चिनो दिएर सम्मानित गर्नुभएको थियो । महिनौं देखि संचालित महायज्ञमा उठेको भक्तको दानबाट असाय दिनदुखीलाइ सहयोग गर्ने पबित्र उद्देश्यबाट आयोजित यो सतकर्मको अभियानको यस्तो बृहत महायज्ञ नेपालमै पहिलो र एतिहासिक रहेको छ।पशुपति नाथ बाट सबैको भलाइको कामना गर्दछु। जयहोस।।

प्रतिक्रिया दिनुहोस

धनुषाका सामुदायिक वि ...

 नरेश यादव / प्रदेश टाइम्स ,धनुषा, फाल्गुन १ – धनुषा जिल्लाको मुखियापट्टी गाउँपालिकामा रह ...

विष्णुपुरमा वित्तीय ...

सिरहा: सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा वित्तीय साक्षरता तथा स्वास्थ्य सचेतना कार्य ...

नव आगन्तुक विद्यार्थ ...

 कपिलवस्तु, माघ २६ कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले  नव आगन्तुक विद्यार् ...