अध्यक्ष बनैताको कार्यकालमा महासङ्घलाई जग्गा

  • जेठ ५, २०८०
  • ५९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स जेठ ५ सिरहा । मधेश प्रदेश स्थित  सिराहा जिल्लाको लहान नगरपालिकाले नेपाल पत्रकार महासंघ सिरहा शाखालाई औपचारिक रूपमा भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको छ । नेपाल पत्रकार महासंघ सिराहा शाखाको लामो प्रयास पश्चात् लाहान नगरपालिकाद्वारा लाहान-५ मा १० धुर जग्गा उपलब्ध गराएको हों । पालिकाको बोर्डले गरेको निर्णय अनुसार जग्गा उपलब्ध भएको नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता ज्यूले आफ्ना सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ अध्यक्ष बनैता ज्यूले सामाजिक सञ्जालमा लेख्नु भएको छ , महासंघको भवन निर्माण नभएसम्म उक्त जग्गा नजिकै रहेको सचेतना केन्द्रको कोठा पत्रकारहरूको लागि उपलब्ध भएको हो । साथै अध्यक्ष ज्यूले लेख्नुहुन्छ " पत्रकार महासंघको कामकाज मुख्य शाखा कार्यालय सिराहा सदरमुकाममै हुने समेत जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रतिबन्धित ...

प्रदेश टाइम्स  / सिरहा । दशै तिहार नजिकिदै गरेको बेला सिरहामा लाखौं मुल्य बराबरको प्रतिबन्धित प ...

सिरहाको बिष्णुपुरमा ...

प्रदेश टाइम्स / सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बिष्णुपुर चौकमा एक कपडा,पसलमा आगलाग ...

भ्रष्टाचार अनुभुती ...

 राम पुकार यादव/ सिरहा । विगत ७ बर्षको भ्रष्टाचार अनुभुती सूचकांकमा नेपाल सार्क मुलुक पाँचौ स्थ ...